काठमाडौं । काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तारका लागि भत्काएको सडक टाल्न पुगेका सडक विभागका मजदुर र मेयर बालेन्द्र शाहका समर्थकबीच विवाद भएको छ । पार्किङ खाली गराएपछि सडक साँघुरो पार्ने र फुटपाथ फैलाउने योजनाअनुरूप मेयर शाहले सडक काट्न थालेका थिए ।...