काठमाडौं । आफ्नो इँट्टाभट्टा जानकारी नदिई अर्कै व्यक्तिले सञ्चालन गरेको भन्दै सर्लाहीको हरिपुर नगरपालिकाको न्यायिक समितिमा उजुरी परेको छ । आफ्नो नाममा रहेको प्रशना इँटा उद्याग अरु नै व्यक्तिले सञ्चालन गरिरहेकाले सो विवाद समाधान गरिदिनू भन्दै न्यायिक समितिमा उजुरी...