काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध आन्दोलनमा रहेका सर्वोच्च अदालतका न्यायाधीशहरूले वार्ता गर्न टोली बनाएका छन्। अनिलकुमार सिन्हा, सपना प्रधान र मनोज शर्मा सदस्य रहेको टोली प्रधानन्यायाधीश राणासँग वार्ताको लागि गएका छन्। अहिले न्यायाधीशहरूको कार्यदल प्रधानन्यायाधीशको कार्यकक्षमा छन्। प्रधानन्यायाधीश राणा...