धनगढी। दार्चुलाको नौगाड गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का दलजित धामी निर्वाचित भएका छन्। ५०६ मतान्तरले एमालेका उम्मेदवार प्रेमसिंह धामीलाई हराउँदै धामी अध्यक्षमा निर्वाचित भएका हुन्। दलजितले तीन हजार ७८३ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी धामीले तीन हजार २७७...