नोर्बु छिरिङ

नारायण गोपालका गीतमा संगीत संयोजन गरेका अग्रज बाद्यवादक नोर्बु छिरिङको निधन

काठमाडौं । अग्रज संगीत संयोजक तथा बाद्यवादक नोर्बु छिरिङ आप्पाको निधन भएको छ । ललितपुरको हात्तीवनस्थित निवासमा सोमबार ७५ वर्षको उमेरमा निधन भएको छ । पछिल्लो समय अशक्त रहेका छिरिङले कोभिडको लकडाउनपछि बाद्यवादन छाडेका थिए । उनले नारायण गोपालका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved