५०० र १००० को नोट प्रतिबन्ध लगाउनुअघि त्यसको औचित्य स्थापित हुनसक्नुपर्छ । बोरामा पैसा लुकाइएको वा नोटमा भ्रष्टाचार बढिरहेको भन्ने कुरा नै पुष्टि नहुने भएपछि नोट प्रतिबन्धका लागि नेताहरूले प्रस्तुत गरेको तर्क नै कमजोर बन्छ ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved