काठमाडौं। नेसनल माइक्रोफाइनान्स लघुवित्त नेप्सेको कारबाहीमा परेको छ । सेयर मूल्यमा प्रभाव पार्नेगरी कम्पनीले गतिविधि गरेको भन्दै नेप्सेले माइक्रोफाइनान्समाथि कारबाही गरेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले धादिङबेसीमा केन्द्रीय कार्यालय रहेको उक्त कम्पनीको सम्पूर्ण सेयर कारोबार रोक्का गरेको...