पोखरा । आजदेखि शुरु नेशनल फुटसल लिगमा द राइजिङ क्लब स्पोर्टस र क्यासल पोखराले विजय शुरुआता गरेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा पोखरामा भएको पहिलो खेलमा राइजिङले स्काइ गोल फुटसललाई ५-४ गोल अन्तरले पराजित गर्यो। राइजिङको जितमा...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved