काठमाडौं । नेशनल पेमेन्ट गेटवे खरिद प्रकरणमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल दोषी ठहर भएका छन् । शुक्रबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो । प्रकरणमा आठ जनालाई अदालतले सफाइ...