काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा काठमाडौं महानगरपालिकाको सहकार्यमा एउटा नेवा: सङ्ग्रहालय स्थापना गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आज सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट पेस गर्दै कामपाको सहकार्यमा नेवा सङ्ग्रहालय स्थापना गर्नाका साथै पोखरामा गुरुङ मौलिक...