काठमाडौं । नेवारी समुदायको आस्था र रहनसहनमाथि आघात पुर्याएको आरोपमा पक्राउ परेका कमेडियन अपूर्व क्षितिज सिंहलाई थुनामा राख्ने म्याद थप्न प्रहरीले प्रक्रिया अघि बढाएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेश मैनालीले सिंहले अभद्र व्यवहारको कसुरमा थुनामा रहेका...