नेरी थापा

महिला क्रिकेट टिमको पहिलो कप्तान थापाको सन्यास घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय टोलीकी पहिलो कप्तान नेरी थापाले सन्न्यासको घोषणा गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले १७ वर्ष लामो क्रिकेट यात्रामा साथ दिनेलाई धन्यवाद दिँदै सन्न्यास लिएको घोषणा गरेकी हुन् । ‘आज म मेरो रिटायरमेन्ट घोषणा गर्दैछु...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved