काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज घरेलु टोली स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल ग्लासगोमा नेपाली समयअनुसार बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ। यसअघि यी दुई टोली सन् २०१३ को टी-२० विश्वकप छनोटमा भिडेका...