काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेटमा साउदी अरेबियाविरुद्ध नेपालले पहिलो ओभरमै विकेट लिएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा करण केसीले पहिलो ओभरमै साउदीका ओपनर फैजल खानलाई ६ रनमा आउट गरे । नेपालले टस जितेर पहिले बलिङ रोजेको हो...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved