काठमाडौं । नेपाल र बंगलादेश राष्ट्रिय फुटबल टोलीबीचको मैत्रीपूर्ण खेलको टिकट मूल्य निर्धारण भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा मैत्रीपूर्ण खेलको टिकटको मूल्य सार्वजनिक गरेको हो । सामान्य प्यारापिटको मूल्य ५ सय...