काठमाडौँ। सेयर लगानीकर्ताले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा मागेका छन्। गभर्नर अधिकारीले सेयर बजारमा नकारात्मक असर पार्ने गतिविधि गरेको र नियोजित रूपमा सेयर बजार घटाएको आरोपसहित पुँजीबजार सुधार संघर्ष समितिले उनको राजीनामा मागेको हो। आइतवार अर्थ मन्त्रालय,...