नेपाल राष्ट्रिय व्यवसायी महासङ्घ

‘बैंकको ब्याजदर एकल अंकमा हुनुपर्छ’

काठमाडौं ।  नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकको ब्याजदरमाथि केन्द्रीय बैंकले हस्तक्षेप गर्नुपर्ने बताएको छ । महासंघका अध्यक्ष कुमार कार्कीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै बैंकहरू अचाक्ली ब्याजदर बढाएको भन्दै हस्तक्षेप जरुरी रहेको बताए । महासंघले बैंकको ब्याजदर एक अंकमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved