नेपाल रग्बी संघ

एशियन रग्बी सेभेन्स प्रतियोगिता नेपालमा हुने

काठमाडौं ।  नेपालमा लगातार दोस्रो वर्ष उमेरसमूहका एशियन रग्बी सेभेन्स प्रतियोगिता हुने भएको छ । एशिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा एशिया यु- २० महिला तथा पुरुष रग्बी सेभेन्स प्रतियोगिता हुने भएसँगै नेपालमा लगातार दोस्रो वर्ष उमेरसमूहका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved