काठमाडौं। विश्वकप २०२६ फुटबल दोस्रो चरणको छनोटमा नेपाल यमनसँग पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपाल यमनसँग २-० गोलअन्तरले पराजित भएको हो। पहिलो हाफमा गोलरहित बराबरी खेले पनि दोस्रो हाफमा भने नेपाल समहालिन सकेन। नेपालले गोल...