काठमाडौं । इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेल नेपाल र म्यानमारबीच बराबरीमा सकिएको छ । दशरथ रंगशालामा आइतबार सम्पन्न खेल २-२ गोलको बराबरीमा सकिएको हो । सबै गोल पहिलो हाफमै भएका थिए । दोस्रो हाफमा कुनै पनि...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved