काठमाडौं। “सकेसम्म सिरिजको शुरुका चार ओटै खेल जितेर फाइनलमा पुग्ने र उपाधि जित्ने हाम्रो लक्ष्य हो।” नेपालका कप्तान सन्दीप लामिछानेले घरेलु सिरिज चलिरहँदा नै बताएको थिए। सन्दीपले भने जस्तै ट्राइ नेसन्स् टी–ट्वान्टी क्रिकेट सिरिजमा अविजित रहँदै नेपालले फाइनलको यात्रा...