नेपाल भाषा

नेपाल भाषा अध्ययन गर्ने विद्यार्थी न्युन भएको भन्दै ज्ञापनपत्र

काठमाडौं। नेवार समुदायको विद्यार्थी साझा संगठन नेवाः विद्यार्थी युनियनले रत्नराज्य लक्ष्मी क्याम्पस र पद्म कन्या क्याम्पसको बि.ए. प्रथम बर्षमा नेपाल भाषा विषय अध्ययन गर्ने विद्यार्थीहरु न्युन रहेको भन्दै नेवाः देय् दबुलाई ज्ञापनपत्र बुझाइएको छ। रत्न राज्यलक्ष्मी क्याम्पस, पद्म कन्या...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved