कुनै पनि अर्थतन्त्रको तीन वटा महत्त्वपूर्ण क्षेत्र मानिन्छन् । प्राथमिक क्षेत्र, जो कृषिसँग सम्बन्धित हुन्छ । दोस्रो, औद्योगिक क्षेत्र, जुन उत्पादन वस्तुसँग सम्बन्धित हुन्छ र तेस्रो भनेको सेवा क्षेत्र । भारतसँग भएको यो सम्झौतालाई कुशलतापूर्ण तरिकाले कार्यान्वयन गर्ने नियतमात्रै...