बङ्गलादेशविरुद्धको मैत्रीपूर्ण फुटबल खेल अगाडि राष्ट्रिय नेपाली टोलीको अन्तिम प्रशिक्षण सम्पन्न भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार तालिम सम्पन्न भएको हो । ‘बङ्गलादेशविरुद्ध नेपालको टिम वर्क नै बलियो पक्ष हो । यसलाई नै निरन्तरता दिएर खेल जित्ने योजना...