काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले १३ वर्षदेखि फरार रहेका नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक शशीकिरण श्रेष्ठलाई पक्राउ गरेको छ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकाले उनलाई स्वयम्भूबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक...