काठमाडौं । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला सर्वसम्मत चयन हुने भएका छन् । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका कोइराला हाल बैंकर्स संघका उपाध्यक्ष हुन् । अध्यक्षमा कोइराला र प्रभु बैंकका प्रमुख कार्यकारी...