काठमाडौं। नेपाल फिलिपिन्सविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित भएको छ। फिलिपिन्सको रिजल मेमोरियल स्टेडियममा बिहीबार भएको खेलमा नेपाल फिलिपिन्ससँग १–० गोल अन्तरले पराजित भएको हो। फिलिपिन्सको लागि जाभियर गायोसोले गोल गरे । खेलको ४९ औँ मिनेटमा गायोसोले फिलिपिन्सको लागि गोल...