काठमाडौं। दर्शकले नेपाली फिल्म निःशुल्क हेर्न पाउने भएका छन्। नेपाल नेटवर्क टेलिभिजनले केही अगाडि रिलिज भएका तर डिजिटल प्लेटफर्ममा नआएका फिल्महरू पालैपालो टेलिभिजनबाट प्रसारण गर्ने भएको हो। डिजिटल प्लेटफर्ममा आउन बाँकी नयाँ फिल्महरू नेपाल नेटवर्क टेलिभिजनले अब हरेक साता प्रसारण...