नेपालले चीनसँग यातायात तथा पारवहन सम्झौता गरेर पनि थप कुनै प्रगति हुन सकेको छैन। चीनसँग भएको यातायात तथा पारवहन सम्झौताले चिनियाँ सामान मात्र होइन चीनको भूमि प्रयोग गरेर नेपालले अन्य मुलुकको सामान पनि आयात गर्न सक्छ। तर वर्तमान प्रगति...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved