इलाम। इलामको कन्याममा सार्वजनिक जग्गा मासेर खनिएको सडक बन्द गरिएको छ। नेपाल चिया विकास निगमको जग्गा अतिक्रमण गरेर निजी जग्गामा जाने बाटो खनिएपछि सूर्योदयका युवाले उक्त सडक पुरेर बन्द गरेका हुन्। सडक खनेपछि आन्दोलित युवाहरूले केही दिनअघि सडक पुर्नुपर्ने...