नेपाल चिकित्सक संघ

काठमाडौं । हेटौंडामा चिकित्सकमाथि कुटपिट भएकोप्रति आपत्ति जनाउँदै नेपाल चिकित्सक संघले आन्दोलनको चेतावनी दिएको छ । बिरामीको उपचारमा खटिएका चिकित्सकमाथि साङ्घातिक आक्रमण गरी गम्भीर घाइते बनाएको भन्दै संघले आपत्ति जनाएको छ। संघका महासचिव डा. सञ्जीव तिवारीले एक विज्ञप्ति जारी...