काठमाडौं। नेपाल चलचित्र विकास बोर्डले अप्रत्यक्षरूपमा विदेशी फिल्मलाई कडाइ गर्ने संकेत दिएको छ । बोर्डका अध्यक्ष भुवन केसीले विदेशी फिल्मलाई कडाइ गर्ने संकेत देखाएका हुन् । विदेशी फिल्मलाई प्राथमिकतामा राखेको भन्दै आरोप खेपिरहेका फिल्म हललाई १५ दिनभित्र नवीकरण गर्न...