काठमाडौं। नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफको स्पोर्ट्स अवार्डमा एथलेटिक्सका चन्द्र गुरुङलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड प्रदान गरिएको छ। गुरुङले उत्कृष्ट प्रशिक्षकको अवार्ड प्राप्त गरेका हुन्। उनले क्रिकेटका जगत टमाटा र बक्सिङका दीपक महर्जनलाई पछि पार्दै अवार्ड जितेका हुन्। उनले १६...