नेपाल–कतार

सन्दीप र ललितको सङ्घर्षपूर्ण साझेदारीमा नेपालले दियो कतारलाई १५८ रनको लक्ष्य

काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले कतारलाई १५८ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले कतारलाई १५८ रनको लक्ष्य दिएको हो। सुरुवातमा कमजोर ब्याटिङ प्रस्तुत गरेको नेपाल ४०.३ ओभरमा १५७ रनमा अलआउट भयो।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved