काठमाडौं। नेपाल ‘ए’ र आयरल्याण्ड वल्भ्स (आयरल्याण्ड ए) बीच हुने सिरिजको नयाँ तालिका सार्वजनिक भएको छ। नेपाल भ्रमणमा रहेको आयरल्याण्डको टोलीले अब नेपाल ‘ए’ सँग टी-२० र एकदिवसीय क्रिकेट खेल्नेछ । काठमाडौं उपत्यकासहितका स्थानमा बुधबार रातिदेखि नै वर्षा भएपछि...