काठमाडौं। आयरल्याण्ड ‘ए’ले तीन खेलको एकदिवसीय क्रिकेट सिरिजको उपाधि एक खेल अगावै जितेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको सिरिजको दोस्रो खेलमा आयरल्याण्ड ‘ए’ले नेपाल ‘ए’ लाई ११४ रनले पराजित गरेको हो। यससँगै ३ खेलको एकदिवसीय सिरिजको...