काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आफ्ना सेयर धनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको ५९८ औँ बैठकले आफ्ना सेयर धनीहरूलाई यो वर्ष लाभांश वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीले एक सूचना जारी गर्दै...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved