काठमाडौं । चर्चित गायन रियालिटी शो नेपाल आइडलको पाँचौँ संस्करण आजदेखि प्रसारण सुरू हुँदैछ । शुक्रबार साँझ साढे आठ बजे एपिवान टेलिभिजनबाट प्रसारण हुनेछ । कार्यक्रमको सात प्रदेशका ८ सहरमा अडिसन भएको थियो । कार्यक्रमको पहिलो एपिसोडमा बिर्तामोड अडिसन देखाइने...