काठमाडौं । अन्डर १९ विश्वकप क्रिकेटमा नेपालका कप्तान देव खनालले अर्धशतक प्रहार गरेका छन् । अफगानिस्तानले दिएको १४६ रनको लक्ष्य पछ्याउँदै खनालले इनिङ्स सम्हालेका छन् । उनले ७५ बलमा ७ चौका मद्दतमा अर्धशतक बनाए । नेपालले ६ विकेट गुमाए...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved