काठमाडौं। छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२३ (निफ) को मिति घोषणा गरिएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीको प्रमुख आतिथ्यमा आज महोत्सवको घोषणा गरिएको हो । कार्यक्रममा केसीसहित कलाकारहरू नीर शाह, गौरी मल्ल, सरिता गिरी,...