काठमाडौं । भारत भ्रमणमा रहेको नेपाली सांसदको टोलीले आज उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र राज्यपाल आनन्दीबेन पटेलसँग भेटवार्ता गरेको छ । सांसद राज किशोर यादव नेतृत्वको ११ सदस्यीय टोलीले लखनऊ स्थित सरकारी निवासमा पुगेर मुख्यमन्त्री आदित्यनाथसँग शिष्टाचार भेट...