काठमाडौं। टर्की र सिरियाको सीमानजिकै गएको शक्तिशाली भूकम्पमा परेर तीन जना नेपाली सम्पर्कविहीन भएको पाइएको छ । सम्पर्कविहीन भएका नेपाली कहाँका हुन् भन्ने खुलेको छैन। टर्कीस्थित नेपाली दूतावास नभएको कारण त्यहाँ कति संख्यामा नेपालीहरू रहेका छन् भन्ने यकिन तथ्यांक...