नेपाली वैज्ञानिक डीबी कट्टेल

नेपाली वैज्ञानिकलाई चीनमा सवा करोडको अनुसन्धान अनुदान

चीनभित्रबाट मात्र नभई बाहिरी मुलुकबाट पनि हजारौँका सङ्ख्यामा आएका परियोजना आवेदनसँग कट्टेलले प्रतिस्पर्धा गरेर उत्कृष्ट स्थान पाएका हुन्। आफूले पेस गरेको परियोजना प्रस्तावमा प्रतिष्ठानबाट कठिन समीक्षा र छानबिन प्रक्रिया पार गरेपछि स्वीकृत भएको उनले बताए।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved