नेपाली राजदूतावास

काठमाडौं । सूचना प्रविधि क्षेत्र विस्तारका लागि नेपाली राजदूतावास, याङ्गुनले “नेपाल र म्यानमारबीच व्यापार सम्बन्ध: सफ्टवेयर व्यवसाय प्रवर्द्धन” कार्यक्रमको आयोजना गरेको छ । याङ्गुनले नेपालको उदीयमान सूचना प्रविधि क्षेत्र, सफ्टवेयरको विकास र डिजिटल सेवा नेपालबाट म्यानमार निर्यात गर्नका लागि...