काठमाडौं । बंगलादेशविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि नेपाली राष्ट्रिय टोली घोषणा गरिएको छ । टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईले बिहीबार पत्रकार सम्मेलन गरी २३ सदस्यीय टोली घोषणा गरे । बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट हुमागाईले अन्तिम टोली बनाएका हुन्...