काठमाडौं। अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी यू–२० एसियन कप छनोटमा सहभागिता जनाउने नेपाली फुटबल टोलीको बिदाइ गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार आयोजना भएको एक कार्यक्रममा नेपाली टोलीको बिदाइ गरिएको हो । बहराइनमा आयोजना हुने एसियन...