काठमाडौंं। वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूको गन्तव्य मुलुकमा नेपाली तरकारीको माग बढ्न थालेको छ। त्यहाँस्थित नेपाली राजदूत र नियोगका प्रमुखहरूले नेपालमा उत्पादित कृषि उपजहरूको माग बढे पनि आपूर्ति भने सहज हुन नसकेको बताएका छन्। निर्यातजन्य कृषि उपजमा विषादीको प्रयोग,...