कांग्रेसको नेतृत्व उनी सहजै कोइराला खेमामा फर्किन दिन चाहँदैनन्। तर, उनको खेमामा उनीपछि प्रधानमन्त्रीका लागि योग्य व्यक्तित्व तयार भइसकेको छैन। स्वास्थ्य र उमेरलाई देउवा निकटले चुनौती मानेका छन्। अर्कोतिर एकपटक आफ्नै पत्नी आरजू राणालाई अघि बढाएर देशको पहिलो महिला...