बाजुरा। बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेले अग्रता कायमै राखेका छन्। पछिल्लो मत परिणामअनुसार २६ हजार ९४२ मत गणना गर्दा कांग्रेसका उम्मेदवार पाण्डेले १ हजार ६५८ मतले अग्रता लिइरहेका छन्। उनले १४ हजार २२१५ मत प्राप्त गरेका...