काठमाडौं। नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचनलाई लक्षित गरी गतिविधिलाई अगाडि बढाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आन्तरिक छलफललाई तीव्रता दिएका छन् । माघ ५ र ७ मा भएको सभामुख र उपसभामुखको निवार्चनमा पराजय भोगेको कांग्रेस राष्ट्रपति निर्वाचनमा सफलता हात...